बबई समाचारदाताबबई (बर्दिया), फागुन १४ गते । निर्वाचनका समयमा महत्वपूर्ण एजेन्डा बन्ने भूमिहीन सुकुमवासीको समस्या निर्वाचनपश्चात् भने कुनै पनि राजनीतिक दलले उठाउने गरेको देखिँदैन ।...