पश्चिम नवलपरासी २ मा चुनावी सरगर्मीः पूर्वमन्त्रीबिच रोचक प्रतिस्पर्धा

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, फागुन १४ गते । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै पश्चिम नवलपरासीमा राजनीतिक सरगर्मी उच्च विन्दुमा पुगेको छ। जिल...