कहिलेकाहीँ कुनै मिटिङ, कक्षाकोठा वा कुनै विशेष अवसरमा सहभागी भइरहेका बेला अचानक नाम सकसक हुन थाल्छ । कडा हाच्छिउँ आउन खोजिरहेको हुन्छ । यस्तो समयमा, धेरै मानिसहरू असभ्य भइने डरले वा संकोच मानेर आइरहेको हाच्छिउँ जबरजस्ती रोक्न खोज्छन् । तर के तपाईंलाई थाहा छ यो कति खतरनाक हुन सक्छ ? हाच्छिउँ हाम्रो शरीरमा एक प्राकृतिक […]