धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने उद्देश्यले जिल्लाको अरुण गाउँपालिकास्थित मर्‍याङडाँडामा त्रिधार्मिकस्थल निर्माण गरिएको छ ।