रास्वपाकी टासी ल्हान्जोमले ‘म कांग्रेस उम्मेदवार’ भनेकी हुन् ?

रास्वपा उम्मेदवार टासी ल्हान्जोमले 'म कांग्रेसको उम्मेदवार' भनेर बोलेको दावीसहितको भिडिओ सामाजिक सञ्जालमा फैलिएको छ। तर, हामीले गरेको तथ्य जाँचमा पूरा भिडियोबाट अंशमात्र काटेर सन्दर्भविहीन रूपमा भ्रामक बनाई प्रस्तुत गरिएको भेटिएको छ।