१४ फागुन, काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले पेट मामा नेपाल प्रालीका सेवामा छुट पाउने भएका छन् । बैंक र पेट मामाबीच छुटसम्बन्धी सम्झौता भएको छ । काठमाडौंको बालुवाटारस्थित पेट मामा नेपालमा बैंकका ग्राहकले कार्ड प्रयोग गरीे भुक्तानी गर्दा घर पालुवा जनावरहरूको गु्रमिङ, स्पा, भेट परामर्श तथा खोप सेवामा १० प्रतिशतसम्म छुट पाउने छन् । यस […]