रिजलाइन इनर्जीको आईपीओ बाँडफाँट

१४ फागुन, काठमाडौं । रिजलाइन इनर्जीको आईपीओ बाँडफाँट भएको छ । आम सर्वसाधारणका लागि कम्पनीले २८ माघदेखि ४ फागुनसम्म ११ लाख ८० हजार २६० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा २५ लाख ३७ हजार ३०१ जनाको आवेदन स्वीकृत भएको थियो । स्वीकृत आवेदनमध्ये १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले सेयर पाएका […]