सवारी दुर्घटनामा दुई जनाको मृत्यु

इनरुवा, फागुन १४ गते । सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुहबी नगरपालिका–५ का ३२ वर्षीय बिजय ऋषिदेव र सप्तरी छिन्नमस्ता गाउँपालिका–६...