गोबरगाढामा सेना–प्रहरीको कडा सुरक्षा, मतदातामा उत्साह

विनय कर्णकल्याणपुर (सप्तरी) फागुन १४ गते । चारैतिर कोशी नदीले घेरिएको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ स्थित पर्ने गोबरगाढा गाउँमा मतदाताहरु उत्साहित भएका छन् ।भारतीय सिमा...