इन्स्टाग्राममा १० करोड फलोअर्स पार गर्ने पहिलो नेता बने मोदी

१४ फागुन, काठमाडौं । भारतका प्रधनमन्त्री नरेन्द्र मोदीले इन्स्टाग्राममा सय मिलियन अर्थात १० करोड फलोअर्सको आंकडा पार गरेका छन् । उनी यो प्लेटफर्ममा यतिधेरै फलोअर्स भएका विश्वका पहिलो राजनीतिकर्मी बनेका छन् । न्युज एजेन्सी पीटीआईका अनुसार प्रधानमन्त्री मोदले सन् २०१४ मा इन्स्टाग्राम ‘ज्वाइन’ गरेका थिए । पछिल्लो एक दशकमा उनको अकाउन्ट विश्वका नेताहरूको बीचमा सबैभन्दा […]