अर्जुन काफ्ले स्याङ्जा, फागुन १४ गते । अर्जुनचौपारी गाउँपालिका –१ जिरो चोकबाट लागूऔषधसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ ।प्रहरीको विशेष अप्रेसन टोलीले...