अझै प्रश्न आउन छाडेको छैन - मतदाता सूचीमा नाम कसरी हेर्ने ?

प्रकाश सिलवाल काठमाडौँ, फागुन १४ गते । “मतदाता सूचीमा नाम कहाँ हेर्ने होला ?’’ निर्वाचन आयोगको कार्यालय, कान्तिपथको मूल ढोकाबाट सुरक्षा जाँज गरेर भित्र छिरेपछि क्यान्टिनमा चिया खाइ...