१४ फागुन, काठमाडौं । चुनाव अवधिभर अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा रहने भएका छन् । यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको व्यवस्थापकीय कार्य आयोगबाट स्वीकृत कार्यतालिका बमोजिम आवश्यक व्यवस्थापन हुनेछ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने […]