काठमाडौं । बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परालको आगो’को पहिलो झलक सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका मुख्य तीन पात्र सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतलाई देख्न सकिन्छ । तीनै पात्र निकै गम्भीर मुद्रामा देखिन्छन् । सुहानाको सिउँदोमा सिन्दुर र निधारमा टीका देखिन्छ । उनी केही निराश भावमा देखिन्छिन । सपुतले […]