तनहुँका सबै स्थानीय तहमा सार्वजनिक बिदा

अमरराज नहर्की तनहुँ, फागुन १४ गते । ४४औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा तनहुँ जिल्लाका १० वटै स्थानीय तहले शुक्रबार फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जिल्लाका व...