हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ),फागुन १४ ।मुस्ताङमा समुन्द्री सतहदेखि तीन हजार माथिको उचाइमा रहेका २१ मतदान केन्द्रमा यसपटक अक्सिजन सहित प्राथमिक उपचारमा सामग्रीसमेत पठाइने भएको...