पाल्पाका स्थानीय तहमा शुक्रबार सार्वजनिक बिदा

इमान सिं रानारामपुर (पाल्पा), फागुन १४ गते । ४४ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पाका १० वटै स्थानीय तहले शुक्रबार सार्वजनिक बिदा दिएको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँप...