राष्ट्रिय लिग फुटबलमा पुलिसको दोस्रो जित

१४ फागुन, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले राष्ट्रिय लिग फुटबलमा दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बिहीबार बिहान भएको पहिलो खेलमा पुलिसले बाराको नव जनजागृति युवा क्लबलाई ७-० को फराकिलो अन्तरले पराजित गरेको हो । यो राष्ट्रिय लिगकै सबैभन्दा फराकिलो जित हो । पुलिसका लागि धिरेन्द्र बहादुर शाह र सञ्‍जीव […]