काठमाडौं । बुधबार बेलुका मोडल तथा कलाकार नम्रता सापकोटाले हल्दी उत्सव मनाउँदै गर्दाको फाटो सेयर गर्दै लेखिन्, ‘आधिकारिकरुपमा हल्दीमा रंगिएको छु ।’ फोटोमा नम्रतालाई पहेँलो रङको कुर्था र हातमा मेहेन्दी लगाएको देख्न सकिन्छ । छेउमा अर्का एक युवक छन् । ती युवकको हातमा नम्रताले मेहेन्दी लगाइदिँदै छिन् । यो फोटो र क्याप्सन हेर्दा, नम्रताले प्रि-वेडिङ […]