नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षण सम्बन्धी समझदारी

१४ फागुन, काठमाडौं । नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको नयाँ दिल्लीमा यस्तो हस्ताक्षर भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईं र भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादवको उपस्थितिमा नेपालका तर्फबाट राजदूत डा. शंकर प्रसाद […]