निगमको यात्रु र आम्दानीमा उल्लेखनीय सुधार

काठमाडौँ, फागुन १४ गते । नेपाल वायुसेवा निगमको अर्धवार्षिक कार्यसम्पादनमा उत्साहजनक सुधार देखिएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको आम्दानी र यात्रु सङ्ख्या गत आर्थिक वर्ष...