'पृथ्वी पथ'लाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्ने एक मात्र राजनीतिक दल राप्रपा हो : लिङ्देन
बिष्णुप्रसाद पोखरेलदमक, फागुन १४ गते । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहले प्रतिपादन गरेको राष्ट्रिय एकता, स्वाधीनता, आत्मनिर्भर अर्थतन्त्र र विदेशी हस्तक्षेपप...