पाँच वर्षमा पाँच क्रान्ति गर्ने एमालेका उम्मेदवार पोखरेलको प्रतिबद्धता

सन्तोष दहितदाङ, फागुन १४ गते । दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पाँच वर्षभित्र पाँच क्रान्ति गर्ने संकल्प सार्वजनिक...