नेकपाको १५ बुँदे निर्वाचन अपिल : व्यवस्था बदल्यौँ, अब अवस्था बदल्छौँ

काठमाडौँ, फागुन १४ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) १५ बुँदे निर्वाचन अपिल सार्वजनिक गरेको छ। । पार्टीले विगतमा व्यवस्था बदलेको दाबी गर्दै नेकपाले अब देशको अवस्था बदल्ने संकल...