तालमेल होला भनेर रन्जितलाई तनाव भएको रहेछ, हामी आफ्नै खुट्टामा उभिने हो : प्रचण्ड

१४ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि निर्वाचन क्षेत्रमा कुनै दलसँग चुनावी तालमेल नगर्ने प्रष्ट पारेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफ्नै खुट्टामा उभिने पनि बताए । खासगरी झापा–५ का उम्मेदवार रन्जित तामाङलाई तालमेल हुन लागेको हो कि भन्ने कुराले तनाव भएको […]