१४ फागुन, काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेड र एनआरटीले राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा बिहीबार भएको खेलमा प्लानिङ र एनआरटीले १- खेल्दै अंक बाँडेका हुन् । प्लानिङका लागि प्रताप सिंहले ४१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर अग्रथा लामो समय टिकेन । एनआरटीका लागि टिमोथी चिमेरीले पहिलो […]