राजनीतिक दलहरूले नेपाललाई डिजिटल हब बनाउनेदेखि विदेशी मुद्रा भित्र्याउनेसम्मका योजना अघि सारेका छन् ।