काठमाडौँ उपत्यकाको विकासका लागि कांग्रेसका १५ उम्मेदवारको भिजन १० सार्वजनिक
संघीय राजधानी काठमाडौँ उपत्यकामा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूका तर्फबाट नेपाली कांग्रेस काठमाडौँ उपत्यका विकास प्रतिज्ञापत्र भिजन १० सार्वजनिक गरिएको छ ।