कतिपयले खर्चकै कारण गाउँ नजाने बताइरहँदा केही भने सरसापटी गरेर पनि भोट हाल्न जाने बताउँछन् । भोट हाल्न गए पनि नगए पनि धेरैको कामना छ : चुनावपछि देश विकास होस्, देशमा शान्ति छाओस् । @artipaudel