खाद्य गुणस्तर तथा बिक्रीमा लापरबाही गर्ने ६२ उद्योगविरुद्ध मुद्दा दायर

१४ फागुन, काठमाडौं । आम उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने र गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कानुनी कारबाही अगाडि बढाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा विभागले ६२ वटा उद्योग तथा व्यवसायीविरुद्ध विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर गरेको […]