कहिल्यै समाधान नहुने धरानको सदाबहार खानेपानी एजेन्डा
खानेपानीको समस्या समाधान गर्न चुनावी एजेन्डा बनाए पनि धरान उपमहानगरपालिका भित्र बस्नेमध्ये २५ प्रतिशत पहाडी क्षेत्रमा बस्ने उपभोक्ताका लागि कुनै पनि दल र उम्मेदवारले आफ्नो मूल एजेन्डामा पारेका छैनन् ।