धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश

१४ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेकपा बहुमतका नेता धमेन्द्र बास्तोलालाई रिहा गर्न बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको छ । न्यायाधीशहरु कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश जारी गरेको हो । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि शावित्रीकुमारी वलीले काठमाडौं […]