काठमाडौँ, फागुन १४ गते । स्पेनिस पावर हाउस रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।घरेलु मैदानमा बुधबार राति भएको खेलम रियलले बेन्फिकालाई २–१ गोलले हराउँदै अ...