२३ सहसचिवको सरुवा, को कहाँ [सूचीसहित]

२३ जना सहसचिवको सरुवा भएको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो । सरुवा सूची अनुसार एकनारायण शर्मालाई राष्ट्रपति कार्यालय, झनककुमार खत्रीलाई राष्ट्रिय दलित आयोग र हिरालाल चौधरीलाई प्रदेश प्रमुखको कार्यालय कर्णाली प्रदेशमा सरुवा गरिएको छ । यस्तो छ सूची :