‘मत सर्वेक्षण ‘लाइभ’ बन्द गर्न अनलाइनलाई आयोगको निर्देशन

काठमाडौँ, फागुन १४ गते। निर्वाचन आयोगले मत सर्वेक्षण ‘लाइभ’मा संलग्न ११ अनलाइनलाई बन्द गर्न निर्देशन दिएको छ। आयोगले यही फागुन २१ गते हुन लागेको मत सर्वेक्षण गर्न नपाउने आचारसंहिता...