नयाँ दिल्ली । भारतीय कलाकार रश्मिका मन्दाना र विजय देवरकोंडाले विहिबार विवाह गरेका छन् । त्यहाँको उदयपुरस्थित एक रिसोर्टमा आयोजित वैवाहिक समारोहमा उनीहरूले सात फेरो लिए । दक्षिण भारतीय परम्पराअनुसार उनीहरूले विवाह गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । विहिबार बेलुका विवाहबारेका फोटो सार्वजनिक गर्दै आफूहरू आधिकारिकरुपमा विवाह बन्धनमा बाँधिएको उनीहरूले जनाएका छन् । रश्मिकाले इन्स्टाग्राममा […]