बालेनको आगमनले झापा-५ मै बाँधिए ओली

ओलीको पहिले र अहिलेको व्यवहारमा निकै अन्तर देखिन्छ । पहिला कठोरजस्तो लाग्ने उनी अहिले साह्रै विनम्र सुनिन्छन् । मतदाता पनि फेरिएको स्वभावसँग प्रभावित छन् ।