रमजानको इफ्तार गर्न असिम शाहको घर पुगे बालेन

यही बसेर बालेन र रास्वपा सभापति रवि लामिछानेले रास्वपामै एकीकृत भएर अगाडि जाने सहमति गरेका थिए ।