झापामा एमाले कार्यकर्ताबाट कुटिए पत्रकार

१४ फागुन, विराटनगर । झापाको कमल गाउँपालिकामा चुनावी रिपोर्टिङमा पुगेका पत्रकारमाथि नेकपा एमालेका कार्यकर्ताले हातपात गरेका छन् । एमाले अध्यक्ष तथा झापा– ५ का उम्मेदवार केपी शर्मा ओलीको घरदैलो रिपोर्टिङमा पुगेका पत्रकार अर्जुन आचार्यमाथि नेकपा एमालेका कार्यकर्ताले हातपात गरेका हुन् । झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा रिपोर्टिङका क्रममा आचार्यमाथि बिहीबार दिउँसो एमालेको  भोलेन्टियर्स फोर्सका व्यक्तिहरूले […]