जिम्बाबेमाथि भारतको सहज जित, दक्षिण अफ्रिका सेमिफाइनलमा

१४ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ को सुपर ८ समूह १ को खेलमा भारतले जिम्बाबेमाथि फराकिलो जित हासिल गरेको छ । बिहीबार चेन्नईमा भएको खेलमा भारतले जिम्बाबेलाई ७२ रनले पराजित गरेको हो । यस हारसँगै जिम्बाबे एक खेलअगावै बाहिरिएको छ भने दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि अर्को समूहबाट इंग्ल्यान्ड सेमिफाइनलमा […]