कांग्रेसका पन्ध्र उम्मेदवारका दस प्रतिज्ञा

गोरखापत्र समाचारदाता काठमाडौँ, फागुन १५ गते । नेपाली कांग्रेसका काठमाडौँ, भक्तपुर र ललितपुरका १५ उम्मेदवारको ‘काठमाडौँ उपत्यका विकास प्रतिज्ञापत्र’ सार्वजनिक गरिएको छ । काठमाडौँको...