जैविक विविधता संरक्षण गर्ने समझदारी

गोरखापत्र समाचारदाताकाठमाडौँ, फागुन १५ गते । नेपाल र भारत सरकारबिच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । जैविक विविधता क्षेत्रमा साझा सहकार्य गर...