जाली नोटको कारोबार बढ्न सक्ने

महोत्तरी समाचारदातामहोत्तरी, फागुन १५ गते । प्रतिनिधि सभाको आसन्न निर्वाचनका बेला नक्कली (जाली) नोटको कारोबार बढ्ने जोखिम उच्च छ । खास गरी भारतसँग सीमा जोडिएका तराई मधेशका क्षेत्रम...