अनलाइनखबरका प्रश्न झेल्न किरणकिशोर जति सहज देखिन्छन्, शंकर अलिक कम । शंकर जति मात्रामा सहज देखिन्छन्, विपिन त्योभन्दा अझै कम । तीनैजनाको भिडियो वार्ता हेरौं ।