जनता समाजवादी पार्टी प्रतिनिधिसभा सदस्यमा विजयी उम्मेदवारहरू २०७९

बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । यादवले १३ हजार ८२२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्व...