बाँके निर्वाचन क्षेत्र नं. २ (ख) मा जसपाका आदेशकुमार अग्रवाल आठ हजार २४६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार निरकबहादुर गुरुङले छ...