नेकपा (एकीकृत समाजवादी) पार्टी प्रतिनिधिसभा सदस्यमा विजयी उम्मेदवारहरू २०७९
दैलेख निर्वाचन क्षेत्र न १ बाट प्रतिनिधि सभाका लागि सत्तारुढ गठबन्धन दल नेकपा एकीकृत समाजबादीका अमर बहादुर थापा १८ हजार २९७ मत सहित विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी...