नेकपा (एकीकृत समाजवादी) पार्टी प्रदेशसभा सदस्यमा विजयी उम्मेदवारहरू २०७९

कैलाली निर्वाचन क्षेत्र नं. ४ को प्रदेशसभा (क)मा नेकपा (एस)का उम्मेदवार दीर्घबहादुर सोडारी विजयी हुनुभएको छ । उहाँले १३ हजार ५११ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्...