नेकपा (माओवादी केन्द्र) प्रदेशसभा सदस्यमा विजयी उम्मेदवारहरू २०७९

डोल्पा १ (ख)मा नेकपा (माओवादी केन्द्र)का वीरबहादुर शाही विजयी हुनुभएको छ । पाँच हजार २९५ मत ल्याएर उहाँ विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का धनचन्द्र बैजीले चा...