राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेशसभा सदस्यमा विजयी उम्मेदवारहरू २०७९

कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ को (ख) मा राप्रपाका जानकीप्रसाद यादव आठ हजार ५८२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार रजाउर्रहमान खाँ...